अछुत
स्वरूप
अछुत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्][हि॰ अछूते ना॰ १. हिन्दू वर्णव्यवस्थाअनुसार नयाँ मुलुकी ऐन लागू हुनुभन्दा पहिले छुन नहुने वा पानी नचल्ने, छोईछिटो हाल्नुपर्ने भनी मानिएको समुदाय । वि॰ २. छुन नहुने वा नछोइएको; अस्पृश्य । > अछुती— ना॰ १. पहिले पहिले छुन नहुने मानिएको जात, अछुत । वि॰ २. छुन नहुने; तथाकथित तल्ला जातको । अछुतोद्धार— ना॰ अछुत जातिको उद्धार; अछुतीहरूको उद्धार; अछुत जातिसँग छुवाछूतको भेद नगर्ने काम, प्रक्रिया वा स्थिति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: