अच्छेद्य
विशेषण
वि॰ [सं॰] १. काट्न नहुने वा नसकिने; टुक्य्राउन वा छेड्न नहुने वा नसकिने । २. नफाट्ने ।