सामग्रीमा जानुहोस्

अचानु

Wiktionaryबाट

अचानु

नाम

ना॰ [सं॰अञ्चन ] १. पशु आदि काट्ता हतियारको धार नबिग्रियोस् भनी काटिने पशुको गर्धनमुनि जमिनमा राखिने काठको ठेउको । २. मासु आदि काट्ता वा थुँग्दा राखिने काठको ठेउको; थुँगनी । ३. पशु आदि मार हान्दा अचानाले बेहोर्नु परेजस्तै चोट बेहोर्नुपर्ने स्थिति; त्यस प्रकारको सङ्कट । (उदा॰— रामले श्यामसित बदला लिन मलाई अचानु बनायो ।) अचानाको चोट खुकुरीले जान्दैन (उखान॰ ।

वैकल्पिक हिज्जे

[सम्पादन गर्नुहोस्]
  1. अङ्ग्रेजी: