अचाक्ली
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अन्याय; अत्याचार
उदाहरण
[सम्पादन गर्नुहोस्]धेरै दिनदेखि सहिरहेको त्यो अचाक्ली त्यस दिन वास्तवमा नै सहिनसक्नु भयो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी:
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]ज्यादै धेरै; अति
उदाहरण
[सम्पादन गर्नुहोस्]पेट्रोल, डिजेल आदिको मूल्यमा अचाक्ली बृद्धि
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: