अचम्मित

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

गुणवाची विशेषण

अर्थ[सम्पादन]

अचम्म परेको

उदाहरण[सम्पादन]

१. बूढी आमाको जवाफले म अचम्मित भएँ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Suprised