अङ्गीकृत

Wiktionaryबाट

अङ्गीकृत

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. अँगालिएको; स्विकारिएको; अङ्ग तुल्याइएको । २. जन्मसिद्ध नभई निर्धारित कानुनी प्रक्रियाअन्तर्गत प्राप्त गरिएको (अङ्गीकृत नागरिक, अङ्गीकृत नागरिकता आदि॰ । अङ्गी वाक्य— ना॰ [सं॰] व्याकरणमा मिश्र वाक्यअन्तर्गत अङ्गवाक्यलाई आफूमा मिलाउने मुख्य उपवाक्य । (हिजो मलाई श्यामले 'तँलाई म कोट दिन्छु' भन्यो— यस मिश्र वाक्यमा 'तँलाई कोट दिन्छु' भन्ने अङ्गवाक्य 'श्यामले भन्यो' मुख्य वाक्यको अङ्ग बनेकाले 'श्यामले भन्यो' अङ्गीवाक्य हो ।)

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: