अघाउँजी
विशेषण
क्रि॰वि॰ [अघाउ+उन्जी] १. पेट टन्न होउन्जेल; खान मन लागेसम्म; अघाउन्जेल । २. धीत मरुन्जेल; सन्तुष्ट होइन्जेल ।