सामग्रीमा जानुहोस्

अग्राठ

Wiktionaryबाट

अग्राठ

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ १. सालको काठ । २. कुनै पनि काठको भित्रको चुरो । (उदा॰— काठको बाकलभित्र पलाँस र पलाँसभित्र अग्राख हुन्छ भन्ने चाल नपाउने तँ केको सिकर्मी ;) । वि॰ ३. बलियो (काठपात आदि) । ४. शक्तिशाली (मान्छे॰ आदि ।

उदाहरण

[सम्पादन]

वैकल्पिक हिज्जे

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: