अग्रपङ्क्ति
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अघिल्लो पङ्क्ति; अगाडि रहेको ठाउँ
उदाहरण
[सम्पादन गर्नुहोस्]१. विष्णुभक्तहरूमा प्रह्लादको नाम अग्रपङ्क्तिमा पर्छ।
२. शर्मिला बाल कार्यक्रममा अग्रपङ्क्तिमा उभिने कलाकार थिइन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: ........