अग्रगमन
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]सुधारका लागि प्रगतिशील विचार लिएर अगाडि बढ्ने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]१. शान्ति , प्रजातन्त्र र अग्रगमनका लागि मुलुकले संवाद एवं सहमति खोजिरहेको छ।
२. सामाजिक अग्रगमनको लागि अनेकताभित्र एकता खोज्नुपर्ने हुन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: ........