अग्निसंस्कार

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

दाह-क्रिया; अग्निकर्म

उदाहरण[सम्पादन]

मृत व्यक्तिको अग्निसंस्कार गरियो ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Creamation of the dead