अगावै

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

क्रियायोगी

अर्थ[सम्पादन]

कुनै समय वा घटनाभन्दा पहिले नै; अगाडि नै

उदाहरण[सम्पादन]

१. बचावट भनेको अगावै गरिसक्नुपर्छ, बिग्रिसके पछि के बचाउने?

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: