अगाध
स्वरूप
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]विशेषण
अर्थ
[सम्पादन]अपार; धेरै ;ज्यादै गहिरो; गम्भीर; अथाह
उदाहरण
[सम्पादन]१. म आमालाई अगाध माया गर्थें । २. कृषि आधारित जीवन प्रणालीका लागि पशुको महत्व अगाध हुन्छ। ३. उनको वचनले मेरो मनमा अगाध शान्ति दिलायो। उनको वचनले मेरो मनमा अगाध शान्ति दिलायो।
अनुवाद
[सम्पादन]- अंग्रेजी:Deep