अगाडि
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]प्रसङ्गको समयभन्दा पहिलेको समयमा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. शाही घोषणा हुनुभन्दा अगाडिदेखि नै नेपालको मानवअधिकार छिन्नभिन्न भइसकेको छ। २. ६ वर्ष अगाडि विवाह बन्धनमा बाँधिएकी गुडिया खानका हाल दुई सन्तान छन्।
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै कुराको प्रसङ्गको क्रममा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. भग्गु अगाडि थप्छन् – "युवा पुस्ताले थरुवानी भाषानै बुझ्दैनन्।"
अर्थ
[सम्पादन गर्नुहोस्]प्रसङ्गको स्थानको अघितिर वा सामुन्नेको दिशामा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. अगाडि पछाडि केटाकेटीको लावाँलस्कर साथ लासलाई घाटमा पुर्याइएको थियो। २. केटीका मामालाई अगाडि लगाई केटा तर्फका मानिसहरू केटीका घरमा जान्छन्।
अर्थ
[सम्पादन गर्नुहोस्]सामुन्नेमा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. अस्तिसम्म मेरो अगाडि पर्न डराउने मान्छे आज मेरै अगाडि यस्ता गफ गर्न सक्ने भयौ। २. कहाँ जाने भन्ने समस्या सबभन्दा ठूलो भएर उनीहरूका अगाडि उभिन आयो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Before, Ahead