अख्तियार

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

कुनै पदमा रहेको कारणले व्यक्तिले पाएको अधिकार; पदीय अधिकार

उदाहरण[सम्पादन]

१. मास्केले अख्तियार दुरुपयोग गरेको सम्बन्धमा आयोगले अनुसन्धान शुरु गरेको थियो। २. अख्तियार दुरुपयोग गरेको बारेमा महालेखापरीक्षकको कार्यालयले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ।

अर्थ[सम्पादन]

अवलम्बन; अनुसरण

उदाहरण[सम्पादन]

१. सरकारले सरकारी विद्यालयलाई सामुदायिक विद्यालयमा परिणत गर्ने नीति अख्तियार गर्न थालेको छ। २. निजामति कर्मचारीहरूको सम्बन्धमा सरकारले अख्तियार गरेको रवैया कर्मचारीहरूको हितमा छैन।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: