अक्कड
स्वरूप
अक्कड
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [ सं॰ अकटे कुनै कुरामा एकोहोरो किसिमले लिइने जिद्दी; ढिपी; हठ; अकड ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: overconfidence; haughtiness
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]प्रत्य॰ विशेषण बनाउनका लागि आउने एक कृत्– प्रत्यय (घुमक्कड, बोलक्कड इ॰) । अक्क न बक्क— क्रि॰वि॰ [(बि॰) न+बक्क] अक्कलगुम; इन्तु न चिन्तु; अकमक्क; जिल्लाराम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: