अकुपञ्चर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]सियोले शरीरको विभिन्न भागमा घोचेर गरिने उपचार पद्धति
उदाहरण
[सम्पादन गर्नुहोस्]१.अकुपञ्चर चिकित्सा चीनबाट सुरु भएको मानिन्छ। २.नेपालमा अकुपञ्चर सेवा सुरु भएको भने झन्डै २० वर्ष भएको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: