अकल्पित

Wiktionaryबाट

पदवर्ग[सम्पादन गर्नुहोस्]

नामपद[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

  1. कल्पना नै गर्न नसकिने; कल्पनातीत; चिताउँदै नचिताइएको; सोच्तै नसोचिएको ।
  2. अकाल्पनिक ।

ऊदाहरण[सम्पादन गर्नुहोस्]