अकरकला
स्वरूप
अकरकला
नेपाली
[सम्पादन गर्नुहोस्]वैकल्पिक हिज्जे
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ पिरो र परपऱ्याउने स्वाद हुने, गर्मी बढाउने, दाँत दुखेको, वात, पिनास जस्ता रोगमा ओखतीका निम्ति प्रयोग गरिने वनस्पतिविशेष । अकरकरा; औषधिविशेष;दाँत दुखेको निको हुने वनस्पतिविशेष।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: