सामग्रीमा जानुहोस्

अकड़ो

Wiktionaryबाट

नाम

जिद्दी; हठ; लिँड़े ढिपी; अड्डी

अकड़ोले केही गर्दा पनि कुरा बुझ्दैन ।

  1. अङ्ग्रेजी: Insistence; Obstinancy