सामग्रीमा जानुहोस्

अंकगणित

Wiktionaryबाट

सङ्खेय नाम

सङ्ख्याको हिसाब; जोड़ने-घटाउने-गुणा-भाग गर्ने विद्या

  • विद्यार्थीले अङ्कगणितमा धेरै राम्रो गरे ।
  • मलाई त अंकगणित एकदमै सजिलो लाग्छ ।
  1. अङ्ग्रेजी: Arithmetic