अँगेरी

Wiktionaryबाट

अँगेरी[सम्पादन गर्नुहोस्]

नाम[सम्पादन गर्नुहोस्]

  1. चैतमा पाउलिने, पाउलो लाग्दा रातो भावको देखिने र पछि हल्का हरियो पात हुने, ल्वाङका आकारका दाना फाल्ने, वस्तुभाउले पालुवा खाँदा पेट ढाडिने र त्यसको असरले पर्न पनि सक्ने वनस्पति ।