अँगुठी

Wiktionaryबाट

अँगुठी[सम्पादन गर्नुहोस्]

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

संस्कृत "अङ्गुष्ठी"

नाम[सम्पादन गर्नुहोस्]

  1. शोभाका लागि औँलामा लगाइने, मुन्द्रीका आकारको सुन वा चाँदीको गहना; अङ्गुलिका; औँठी ।