अँगारे

Wiktionaryबाट
Jump to navigation Jump to search

अर्थ[सम्पादन]

अँगार जस्तो कालो; ज्यादै कालो; अङ्गारे ।[१]

पदवर्ग[सम्पादन]

विशेषण

उत्पति[सम्पादन]

प्राकृत भाषाको अथवा संस्कृत भाषाको अङ्गार

सन्दर्भ सामाग्रीहरू[सम्पादन]

  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान