है

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

विषयसूची

पद वर्ग [सम्पादन]

निपात

अर्थ [सम्पादन]

कुरालाई जोड दिन वाक्यको अन्तमा प्रयोग गरिने शब्द

उदाहरण [सम्पादन]

१. हाम्रो यै ताल छ, छोराछोरी को त यस्तो नहोस् है।

२. नच्यातिकन पढ् है!


पद वर्ग [सम्पादन]

निपात


अर्थ [सम्पादन]

अपनत्व र स्नेहसहित अनौपचारिक रूपले अनुरोध गर्दा वाक्यको अन्तमा आउने शब्द

उदाहरण [सम्पादन]

मलाई पनि साइकल चढाउनुस् है दाइ!

अनुवाद [सम्पादन]

  1. अंग्रेजी:
"http://ne.wiktionary.org/w/index.php?title=है&oldid=14084" बाट निकालिएको