स्मृति

Wiktionaryबाट

जिज्ञासा,

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

स्मरण; सम्झना

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. त्यो कुरा मेरो स्मृतिमा अझै छ ।
  2. मानिस ज्यादा स्मृति क्षमता भएको एक प्राणी हो ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Memory