सानो

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण[सम्पादन गर्नुहोस्]

अर्थ[सम्पादन गर्नुहोस्]

आकार, मात्रा, उमेर आदिमा कम भएको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. ठहिटी चोकमा सानो पार्क बन्दैछ।

२. बुबाको सानो व्यापार थियो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Small