सम्बन्ध

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

परस्परमा प्रभाव पार्ने स्थिति

उदाहरण[सम्पादन गर्नुहोस्]

हरेक क्षणमा परिवर्तन भैरहने तस्वीरहरूको आपसमा केही सम्बन्ध छैन।

अर्थ[सम्पादन गर्नुहोस्]

मानसिक र भौतिकरूपमा नजिकपन; चिनजान

उदाहरण[सम्पादन गर्नुहोस्]

१. उनीहरुको सम्बन्धको गाँठो कसिएको थियो।

२. उनले आफ्नो अंग्रेजसँगको सम्बन्धको आधारशिला पनि यसै यात्राबाट निश्चित गरे।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Relationship