खोज नतिजाहरू

हेर्नुहोस् (पहिलेको २०) (२०५०१००२५०५००)
  • चतुर्दिक् नाम ना॰ [सं॰] चार दिशा (पूर्व, दक्षिण, पश्चिम र उत्तर॰ । अङ्ग्रेजी:...
    ४०७ बाइटहरू (१२ शब्दहरू) - १९:०५, १२ जुलाई २०१९
  • चन्द्रागिरि नाम ना॰ [सं॰ चन्द्रगिरि] काठमाडौँ उपत्यकाको दक्षिणपश्चिम भागमा पर्ने, समुद्रको सतहभन्दा ८,३६५ फिट अग्लो एक प्रसिद्ध पर्वत । अङ्ग्रेजी:...
    ६०६ बाइटहरू (२० शब्दहरू) - १९:१४, १२ जुलाई २०१९
  • चुल्ठो; वेणी । २. पानी खाने लोहोटा, आम्खोरा आदि भाँडो । ३. चोल देशको उत्तरमा पर्ने भारतीय प्राचीन स्थान (वर्तमान हैदराबादको दक्षिणपश्चिम भाग॰ । अङ्ग्रेजी:...
    ६९५ बाइटहरू (२९ शब्दहरू) - ०५:५८, १६ फेब्रुअरी २०१८
  • अधिष्ठाता मानिएका देवता; इन्द्र -पूर्व_, अग्नि -आग्नेय_, यम -दक्षिण_, निऋर्ति -नैऋर्त्य_, वरुण -पश्चिम) मरुत् -वायव्य_ कुबेर -उत्तर_, ईश -ईशान_, ब्रह्मा -ऊर्ध्वदिशा)...
    २५५ किलोबाइटहरू (१५,५८० शब्दहरू) - ०४:३०, १ अगस्ट २०१६
  • ३. चोल देशको उत्तरमा पर्ने भारतीय प्राचीन स्थान (वर्तमान हैदराबादको दक्षिणपश्चिम भाग॰ । कुन्तवाही— ना॰ [सं॰] देशको सर्वोच्च व्यक्तिको औपचारिक सवारीका...
    १८४ किलोबाइटहरू (११,०१० शब्दहरू) - ०७:२७, ३ जनवरी २०२१
  • — पाल— ना॰ १. खेतमा लगाएको बाली कुर्ने व्यक्ति । २. स्थानाधिपति देवता (पश्चिम दिशाका भैरव बारपाल॰; भूमे । — फल— ना॰ कुनै जमिनको लमाइ र चौडाइको गुणाबाट...
    १९३ किलोबाइटहरू (११,५६२ शब्दहरू) - ०४:२४, १ अगस्ट २०१६
  • शिलापत्रको भग्नावशेष; आलेप लागेको शिलाखण्डीय अभिलेख । अलपक्का— ना॰ [स्पे॰ एलपाको दक्षिण अमेरिकामा हुने उँटजस्तो जनावरको रौँ र रेसम वा सूत मिलाई बनाइएको एक जातको...
    १८४ किलोबाइटहरू (१०,९७९ शब्दहरू) - ०७:२१, ३ जनवरी २०२१
  • समय; पुरापाषाणका शाखामा दोस्रो । मध्यपूर्व— ना॰ [सं॰] १. एसियाको दक्षिण तथा पश्चिम दिशामा रहेको भूभाग; इरानदेखि इजिप्टसम्मका देश । २. अफ्रिकामा पर्ने...
    २३० किलोबाइटहरू (१३,८८९ शब्दहरू) - १८:२५, २९ फेब्रुअरी २०२०
  • काला बादलको पङ्क्ति । ८. हिमालयको मुक्तिनाथ क्षेत्रबाट निस्केर नेपालको पश्चिम भागमा बग्ने एक प्रसिद्ध नदी; शालिग्राम पाइने नदी; काली वा कृष्णा गण्डकी;...
    २४५ किलोबाइटहरू (१४,८३५ शब्दहरू) - ०७:२६, ३ जनवरी २०२१
  • औँसी वा पूर्णिमाको अघिल्लो दिन । चतुर्दिक्— ना॰ [सं॰] चार दिशा (पूर्व, दक्षिण, पश्चिम र उत्तर॰ । चतुर्बार— वि॰ [सं॰] १. चार ढोका भएको; चार ढोके । ना॰ २. चार...
    २०७ किलोबाइटहरू (१२,६२० शब्दहरू) - ०४:२४, १ अगस्ट २०१६
  • । देउकी— ना॰ [सं॰ देवकी] आजन्म देवताको चेलीका रूपमा समर्पित भएकी नारी; पश्चिम नेपालका डोटी; बैतडीतिरको प्रचलनअनुसार देउचेलीका रूपमा आजीवन अविवाहित रहने...
    २७२ किलोबाइटहरू (१६,३०७ शब्दहरू) - ०४:३०, १ अगस्ट २०१६
  • महर्लोक— ना॰ [सं॰] भूलोकभन्दा माथिका लोकमध्ये चौथो लोक । महर्वा— ना॰ [था॰] पश्चिम नेपालका थारूजातिमा प्रचलित एक थरी लोकनृत्य । महर्षि— ना॰ [सं॰] १. धेरै ठूला...
    २५१ किलोबाइटहरू (१४,९३० शब्दहरू) - ०४:२९, १ अगस्ट २०१६
  • काम; हचुवा । — सिङ्गे— १. वि॰ गोरुका सिबजस्तो आकारको ('`' अक्षर॰ । ना॰ २. पश्चिम तराईमा राजमार्गछेउमा रहेको यस नामको ठाउँ । गोरे— वि॰ [गोरो+ए] गोरो वर्ण...
    २६७ किलोबाइटहरू (१६,१०८ शब्दहरू) - ०४:२४, १ अगस्ट २०१६
  • ना॰ [सं॰ शृङ्गारके १. छोराछोरी नपाउने स्त्री वा पुरुष; हिजडा; नपुंसक । २. पश्चिम नेपालको विशेषतः जाजरकोट जिल्लामा प्रचलित एक प्रसिद्ध लोकनृत्य । सिँगारे—...
    २७१ किलोबाइटहरू (१६,२०६ शब्दहरू) - ०४:२८, १ अगस्ट २०१६
  • [सं॰ पश्च+नु] पछि पर्ने होइनु; पछौटे हुनु । पच्छिउँ— ना॰ [सं॰ पश्चिमे हे॰ पश्चिम । पच्छिम— ना॰ [सं॰ पश्चिमे पूर्व दिशाको विपरीत दिशा; घाम, जून, तारा आदि...
    २३४ किलोबाइटहरू (१४,३६८ शब्दहरू) - १७:५०, १ जुन २०२०
  • भावभङ्गीले परपुरुषलाई आकर्षित पार्ने नायिका । विदर्भ— ना॰ [सं॰] भारतको दक्षिणपश्चिम राज्यमा पर्ने एक प्राचीन राज्य (अहिलेको बरारक्षेत्र॰ । विदल— वि॰ [सं॰]...
    २७७ किलोबाइटहरू (१६,१३५ शब्दहरू) - ०४:२८, १ अगस्ट २०१६
  • नैऋर्ती— ना॰ नैऋर्त्य–कोण । नैऋर्त्य— ना॰ [सं॰] १. दस दिशामध्ये एक; दक्षिणपश्चिम बीचको कुनो; नैऋर्त्य दिशा । २. नैऋर्त्य दिशाको अधिष्ठाता देवता; निऋति...
    ३०४ किलोबाइटहरू (१७,९६९ शब्दहरू) - ०६:२२, ३ जनवरी २०२२
  • गाई; नील गाई । — मूक— ना॰ रामायणका कथाअनुसार वानरका राजा सुग्रीव बस्ने, दक्षिण भारतको एक पर्वत । — शृङ्ग— ना॰ विभाण्डक नाउँका ऋषिका पुत्र; एक प्रसिद्ध...
    १८० किलोबाइटहरू (११,११० शब्दहरू) - ०४:२५, १ अगस्ट २०१६
  • निम्ति कसैको भक्ति गर्ने व्यक्ति; देखौवा भक्त; ढोँगी व्यक्ति । बकम— ना॰ पश्चिम नेपालको त्रिवेणीतिर पाइने रातो काठ हुने एक प्रकारको रूख । बकम्फुस— ना॰ [सं॰...
    २५७ किलोबाइटहरू (१५,८४८ शब्दहरू) - ०४:२९, १ अगस्ट २०१६
  • दिइने स्वैच्छिक राय; मत । भोट२— ना॰ [सं॰ भोटे नेपालको उत्तरतिर पूर्वदेखि पश्चिम वारपार सिमाना जोडिएको एक देश तथा हाल जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र;...
    २०९ किलोबाइटहरू (१२,५४५ शब्दहरू) - ०६:४८, १४ डिसेम्बर २०२२
हेर्नुहोस् (पहिलेको २०) (२०५०१००२५०५००)
"https://ne.wiktionary.org/wiki/विशेष:Search" बाट अनुप्रेषित