भाषा

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

विषयसूची

[सम्पादन] नेपाली

[सम्पादन] पद वर्ग

सङ्खेय नाम

[सम्पादन] अर्थ

मनको भाव, विचार आदि अरूसम्म पुर्याउने माध्यम; संचारको माध्यम

[सम्पादन] उदाहरण

१. भाषालाई उहाँ सम्पर्कको माध्यम मान्‍नु हुन्थ्यो।

२. जुन भाषामा श्रोताले बढी बुझ्न सक्‍छ सोहि भाषाको प्रयोग उहाँ गर्नु हुन्थ्यो।

[सम्पादन] अर्थ

बोलेर वा लेखेर व्यक्त गर्ने शैली

[सम्पादन] उदाहरण

१. त्यसपछि उसले शिष्ट भाषामा दूधमा नौनी घोले जस्तै मेरो प्रशंसक रहेको कुरो प्रकट गर्यो।

२. प्रधानमन्त्रीकै भाषामा भन्ने हो भने उहाँ प्रमं पदमा आसीन हुनु भएपछि मंहगी नियन्त्रण गर्ने आश्वासन जनसमक्ष प्रस्तुत गर्नु भएको थियो।

[सम्पादन] अनुवाद

  1. अंग्रेजी: language
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
कार्यहरु
अन्वेषण
सहायता
औजारबट्टा
अरु भाषामा