भात

Wiktionaryबाट
सेतो जति भात, सबै मिलाएर खानाको रुपमा भात

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नामपद[सम्पादन गर्नुहोस्]

असङ्खेय नामपद

१. अर्थ[सम्पादन गर्नुहोस्]

१. पकाएको अथवा उसिनेको चामल|

प्रयोग[सम्पादन गर्नुहोस्]

भात पकाउँदा चौलानी तारेर राख, भरे तरकारीमा हाल्नुपर्छ|

२. अर्थ[सम्पादन गर्नुहोस्]

खाना; भोजन

प्रयोग[सम्पादन गर्नुहोस्]

म भात खाएर पाठशाला जान्छु|

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Rice, Food
"https://ne.wiktionary.org/w/index.php?title=भात&oldid=42288" बाट अनुप्रेषित