प्रकृति

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वातावरण, स्रोत वा मूल; स्वभाव

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ।
  2. उनी एक भिन्न प्रकृतिका मानिस ह‍ुन्।