पानी अमला
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
सङ्खेय नाम
अर्थ[सम्पादन गर्नुहोस्]
जंगलमा पाइने एक किसिमको झार जसको जमिनमुनि फलेको दाना औषधिको रुपमा खाइन्छ; जो मधुमेहका रोगीका लागि लाभप्रद हुन्छ ।
उदाहरण[सम्पादन गर्नुहोस्]
पानी अमलाले धेरै खए तीर्खा पनि मेट्न सक्छ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: