नि

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

अव्यय (निपात)

अर्थ[सम्पादन गर्नुहोस्]

वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. आजको परीक्षामा त कति सजिलो प्रश्न आएछ नि
  2. हाकिम भएँ भनेर जे मन लाग्यो त्यही गर्न त हुँदैन नि
"https://ne.wiktionary.org/w/index.php?title=नि&oldid=42078" बाट अनुप्रेषित