दिदी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

एउटै माता-पिताकी आफु भन्दा ठूली; उमेरमा आफुभन्दा ठूली स्त्री

लिङ्ग[सम्पादन गर्नुहोस्]

स्त्रीलिङ्ग

उदाहरण[सम्पादन गर्नुहोस्]

माता-पिताका हामी दुइ सन्तान मात्र, दिदी र म ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:Elder sister