दाजु
(दाज्युबाट अनुप्रेषित)
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
एउटै माता-पिताको आफु भन्दा ठूलो; उमेरमा आफुभन्दा ठूलो पुरुष
लिङ्ग[सम्पादन गर्नुहोस्]
पुँलिङ्ग
उदाहरण[सम्पादन गर्नुहोस्]
माता-पिताका हामी दुइ सन्तान मात्र, दाजु र म ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी:Elder Brother