दाँत

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

मुखको छेउछाउमा हुने चपाउने बलियो अङग मानिस वा अरु जनावरहरूको खानेकुरा चपाउने अङ्ग

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. अाज तिमीले दाँत माझेनौ कि के ।
  2. त्यो हात्तीको एउटा दाँत खै त ?