थियो

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रिया पद

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै पनि क्रिया भूतकालमा भएको जनाउने शव्द

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. उसले त्यस पसलमा कलम किनेको थियो ।
  2. उसको मनमा मेरो नाम थियो कि थिएन ।