चल

Wiktionaryबाट

चल शब्दप्रकार : तत्समचल

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. चल्ने; काम्ने; हल्लिने; स्पन्दित हुने । २. अस्थिर; चञ्चल । ३. हिँडडुल गर्ने; जङ्गम । ४. चलाउन सकिने (वस्तु) । ५. चल्ती; चल्तीफिर्ती । ६. चलनचल्तीमा आएको । — अचल— वि॰ चल्ने र नचल्ने; जङ्गम र स्थावर; अस्थिर र स्थिर । — खेल— ना॰ क्रियाशीलता; चल्ने खेल्ने काम; कुनै काममा हात हाल्ने काम ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चल&oldid=75073" बाट अनुप्रेषित