घुच्ची खेल्नु
स्वरूप
घुच्ची खेल्नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]टु॰ दुई वा दुईभन्दा बढी व्यक्तिले कुहिना वा बटारिएका मुठीबारा परस्परमा हानाहान गरी खेल्ने काम । ~ हान्नु— टु॰ कुहिना वा बटारिएका मुठीबारा एकले अर्काको कोखो ताकेर हान्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]- उता हेरत दुई महिलाहरु घुच्ची खेलि रहेका छन ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: