घडी

Wiktionaryबाट
पकेट घडी
नाडी घडी

नेपाली[सम्पादन गर्नुहोस्]

पदवर्ग[सम्पादन गर्नुहोस्]

नामपद[सम्पादन गर्नुहोस्]

सङ्खेय नामपद

अर्थ[सम्पादन गर्नुहोस्]

समय बताउने यन्त्र

उदाहरण[सम्पादन गर्नुहोस्]

  • घडीमा चार बजेको छ ।
  • विद्यार्थीको लागि घडी महत्त्वपूर्ण हुन्छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Watch, Clock
"https://ne.wiktionary.org/w/index.php?title=घडी&oldid=51831" बाट अनुप्रेषित