घटना

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सङ्खेय नाम

अर्थ[सम्पादन गर्नुहोस्]

घटेको वा घट्ने कुरा

उदाहरण[सम्पादन गर्नुहोस्]

  • नगरमा चोरीका घटना बढ्दैछ।
  • हिजोराति सहरमा ठूलो घटना घटेछ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Incident