गाई

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
गाई

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

सङ्खेय नामपद

अर्थ[सम्पादन]

गौ; दुध दिने घरमा पालिने पशु जसलाई हिन्दूहरु गोमाता भनेर पूजा गर्छन् ।

लिङ्ग[सम्पादन]

स्त्रीलिङ्ग

उदाहरण[सम्पादन]

गाईको दुध पोसिलो हुन्छ ।

अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Cow