खोला

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

सानो नदी; पानी बग्ने ठाउँ

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. त्यो खोलाले गर्दा सिँचाइमा निकै मद्दत पुगेको छ।