क्रोधित

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

रिसाएको; क्रुद्ध; रुष्ट

उदाहरण[सम्पादन गर्नुहोस्]

नोकरले काम बिगार्दा मालिक क्रोधित भए ।।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Angry