कवि

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

कविता सृजना गर्ने व्यक्ति

उदाहरण[सम्पादन गर्नुहोस्]

१. कवि आफ्‍नो भावलहरीको लम्‍बाइ अनुरूप कविता लेख्‍न चाहन्‍छन् र छन्‍दबिरालोको पारम्‍परिक कलेवरप्रति उनी त्‍यति चिन्‍ता गर्दैनन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Poet
"https://ne.wiktionary.org/w/index.php?title=कवि&oldid=41063" बाट अनुप्रेषित