ऋतु

Wiktionaryबाट

ऋतु[सम्पादन गर्नुहोस्]

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

संस्कृत

नाम[सम्पादन गर्नुहोस्]

  1. प्राचीन कालमा वैदिक कृत्य गर्नलाई उपयुक्त र शुभ मानिएको समय ।
  2. प्राकृतिक अवस्थानुसार वर्षभरिको दुई महिनाको दरले फेरिने वातवरणिक स्थिति वा त्यसअनुसार हुने समय विभाजन (ग्रीष्म, वर्षा, शरद्, हेमन्त, शिशिर र वसन्त) ।
  3. स्त्रीहरू गर्भधारण गर्न योग्य हुने रजोदर्शनपछिको समय; आइमाई रजस्वला भएको समय ।
  4. आइमाईको मासिक रजःस्रावका चार दिन ।
  5. आइमाईको पर सर्ने वा नछुने हुने क्रिया वा स्थिति ।
  6. कुनै बोट बिरुवा आदिको फल्नेफुलने, उपयुक्त तथा निश्चित समय ।
"https://ne.wiktionary.org/w/index.php?title=ऋतु&oldid=75758" बाट अनुप्रेषित