इन्टरनेट
Wiktionaryबाट
विषयसूची |
[सम्पादन] नेपाली
[सम्पादन] पद वर्ग
नामपद
[सम्पादन] अर्थ
कम्प्युटरका माध्यमबाट विश्वभरिनै तुरुन्त सञ्चार स्थापना गर्न सकिने विद्युतीय सञ्जाल
[सम्पादन] उदाहरण
१. नेपालीमा कम्प्युटर इमेल इन्टरनेट चलाउन सकिए तापनि उपयोगी र सान्दर्भिक विषयवस्तु सामग्रीको निक्कै अभाव छ ।
[सम्पादन] अनुवाद
- अंग्रेजी: Internet