आमा
Wiktionaryबाट
विषयसूची |
नेपाली [सम्पादन]
पद वर्ग [सम्पादन]
नाम
अर्थ [सम्पादन]
१. बच्चा जन्माएकी स्त्री
२. आफूलाई जन्म दिने महिला
उदाहरण [सम्पादन]
१. जब बालकले आमाको स्तनबाट दूध पिउँछ स्तनको स्नायु चाउरिन्छ।
२. आमा, बाबु, गुरु आदि पुज्यवरहरूको अपमान गर्दा समेत यी अवस्थाहरू बिग्रने गर्दछ।
अनुवाद [सम्पादन]
- अंग्रेजी: mother