आगो

Wiktionaryबाट

आगो

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ अग्नि] १. तेजपुञ्ज वा दाहक तत्त्वको दृश्यरूप; माथितिर ज्वाला उठ्ने प्रकाशक वस्तु; अग्नि । २. रिस; क्रोध । ~ पानी— ना॰ १. आगो र पानी । २. वैरभाव; शत्रुता ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आगो&oldid=45687" बाट अनुप्रेषित